अमृताको अवैध सम्बन्धको परिणाम, पतिको हत्या!


धनगढी– कैलालीको धनगढी उपमहानगरपालिका–७ की अमृता चौधरीसहित चार जनालाई पक्राउ गरेको छ। हत्या अभियोगमा पक्राउ गरिएका सबैमाथि अनुसन्धान जारी रहेको बताइएको छ।

प्रहरीका अनुसार २५ बर्षिया रमेश चौधरी मृत भेटिएका थिए। साथीको घर हिँडेका उनको घाँटी थिचि हत्या गरिएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ।

प्रहरी स्रोतले भन्यो,‘अवैध सम्बन्धका कारण अमृत र रमेशबीचमा खटपट भएको पाइयो, त्यसैको परिणामा हत्या गरिएको हुनसक्ने भएपछि अनुसन्धान जारी राखिएको छ।’

प्रतिक्रिया