

बिशाल निरौलाको शब्द-संगितमा रहेको ‘भाग्यमा नभएको मान्छे’बोलको गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं – बिशाल निरौलाको शब्द र संगित रहेको ‘भाग्यमा नभएको मान्छे’बोलको गीत सार्वजनिक भएको छ।
बिसाल निरौलाको एरेन्ज र एलिना चौहानको स्वर रहेको सो गीत को भिडियो लाई सिर्जन बरालले निर्देशन गरेका हुन्।गीत को भिडियोमा दिपक गिरिको छायांकन र अमृत चापागाईंको सम्पादन रहेको छ भने जनता डिजिटल फिल्मस्ले निर्माण समायोजन गरेको छ।
सार्वजनिक गितको भिडियोमा संचारकर्मी एवम् चर्चित मोडल जिबि चिरन अर्थात चिरञ्जीवी सापकोटा,रोशनी कार्की,समीर खान,बाल कलाकार आराध्या आ एल डिसि,लगाएत कलाकारको अभिनय देख्न सकिन्छ। यस गीतमा जिबि चिरन खलपात्रको भुमिका प्रस्तुत भएका छ।
उक्त गीत को भिडियो लाई बिसाल निरौलाको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ।
भिडियो सहित:

