७२ हजार घुस लिएको अभियोगमा सबइन्जिनीयर पौडेल अख्तियारको नियन्त्रणमा


आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार सडक निर्माणको ठेक्का सम्झौताबमोजिम कार्य सम्पन्न भई भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा बुढानिलकण्ठस्थित एक होटलबाट आज (शुक्रबार) नियन्त्रणमा लिएको हो ।आरोपी सबइन्जिनीयर पौडेलको थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया