कामना बैंकले पायो अन्तराष्ट्रिय स्तरको परिचय अंक


काठमाडौं – कामना सेवा विकास बैंक अन्तर्राष्ट्रिस्तरको परिचय पत्र अंक आइएसआइएन प्राप्त गर्न सफल भएको छ ।

बैंकको २०७७ माघ २२ गते निष्कासन तथा विक्रि खुला गरेको १० वर्ष अवधिको ९ प्रतिशत कामना सेवा विकास बैंक लिमिटेड डिबेन्चर २०८७ (ऋणपत्र)लाई NPE068A1101 को अन्तर्राष्ट्रिय स्तरको आइएसनआइएन दिइएको जनाइएको छ ।

प्रतिक्रिया