

व्यग्र प्रतिक्षामा रहेको सलमान खान अभिनित राधेको ट्रेलर यस्तो छ

काठमाडौं– व्यग्र प्रतिक्षामा रहेको बलिउड टाइगर सलमान खान अभिनित राधेः योर मस्ट वान्टेड भाईको ट्रेलर विहीबार रिलिज गरिएको छ।
१३ मेमा रिलिज हुने फिल्ममा सलमान खुफिया प्रहरी अधिकारीका रुपमा छन्। राधे सलमानको बहुचर्चित फिल्म वान्टेडकै सिक्वेलका रुपमा रहेको बताइन्छ।

