सशस्त्रका यी १५ इन्स्पेक्टर भए डिएसपी बढुवाका लागि सिफारिस


काठमाडाैं – सशस्त्र प्रहरीको साधारण समूहतर्फका १५ जना प्रहरी निरिक्षक (इन्स्पेक्टर) लाई नायब उपरीक्षक ९डीएसपी० मा बढुवा गर्न सिफारिस गरिएको छ ।

बुधबार बसेको बढुवा समितिको बैठकले डिएसपी बढुवा सिफारिसको सूचना प्रकाशन गरेको हो ।

बढुवा सिफारिस हुनेमा विदुर ढकाल, धोज विक्रम शाही, सुशील केसी, रामराजा बस्नेत, नवराज शाही, कमल पन्थी, नरेन्द्र खत्री, केशव थापा, धर्मबहादुर थापा, भाष्कर बस्नेत, विकास न्यौपाने, जितेन्द्र बहादुर बस्नेत, डम्बर बहादुर केसी, जीवन खतिवडा र अमृत थापा रहेका छन् ।

बढुवा समितिका सदस्य सचिव डीआईजी दीपक अधिकारीले जारी गरेको सिफारिस सूचना अनुसार माथिल्लो पदमा बढुवा नियुक्ति पश्चात् रिक्त हुन आउने पदमा उनीहरूलाई बढुवा गर्न सिफारिस गरिएको हो । सिफारिस उपर चित्त नबुझेमा प्रतिस्पर्धीहरूले ७ दिनभित्र उजुरी सुन्ने समितिमा उजुरी दिनुपर्ने छ ।

May be an image of blueprint, floor plan and text

May be an image of ‎blueprint and ‎text that says '‎R नेपाल सरकार गृह मन्बालय सशस्व प्रहुरी नेपाल प्रधानी 대마말 い ह: ت ጎህ.።. ননউदর 성키레 ስ +京ピモ4 (गोक काहमाड ふンゴ फोन: ۹۹۹8۲۱-٩٥ फ्याक्स: ०१-१२४९०१२ पो.ब.नं.: २१५२४ E-mail: kaprzunf@rmail.com ज्येष्ठताक्म आई.डि.न. बदुवा समितिको सचिवालय स्वयमभू हलचोक, काठमाडो। 5. ९. नामथर केशव थापा ۹۲۲۸ ۲۲۷ २5२३९ ₹ఆೀిఖಲి 90. 9. कैफियत १२. ੧३. ۰ धरम बहादूर थापा भाष्कर वस्नेत विकास न्योपाने जितेन्द्र वस्नेत डम्बर बहादूर के.सी. जीवन खतिवडा अमृत थापा ۹٤٦ २६३९ ४०९९४ ۹۶٤۴ ۹۲۰ बोधार्थ:- श्री गृह भन्तालय, बदुबा उपरको उजुरी सुन्ने समितिको सचिवालय, सिंहदरबार, काठमाडी। (दिपक अधिकारी) सशस्त् प्रहरी नायब महानिरीक्षक सदस्य सचिव, बढुवा समिति‎'‎‎

प्रतिक्रिया