धर्मेन्द्रकी छोरी ईशा देओलको स्पष्टीकरण, ‘यो खबर गलत हो’


काठमाडौं — वरिष्ठ अभिनेता धर्मेन्द्रको निधन भएको दाबी गरिएकोमा उनकी छोरी ईशा देओलले यो खबर गलत भएको जनाएकी छिन् ।  उनकी छोरी ईशाले नोभेम्बर ११ ((मंगलबार) बिहान ९ः१० बजेसम्म यो खबर गलत भएको सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् जनाएकी छिन् ।

ईशाले स्वास्थ्य बिग्रिएपछि हालै मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको जनाएकी छिन् ।

ईशाले आफ्ना फ्यानहरूलाई आश्वस्त पारिन् कि उनका बुबा स्थिर छन् र अनलाइनमा फैलिएका अफवाहहरूमा विश्वास नगर्न सबैलाई आग्रह गरिन्। सनी र बबी देओल लगायतका परिवारका सदस्यहरू नियमित रूपमा अस्पतालमा आइरहेको पनि जनाइएको छ ।

…र यो पनि…

भारतीय अभिनेता धर्मेन्द्रको निधन

 

प्रतिक्रिया