विष्णु माझीले ल्याइन् नयाँ तीज गीत


काठमाडौं- गायिका विष्णु माझीको  तीज गीत  सार्वजनिक भएको छ। शनिबार बिहान युट्युबमा सार्वजनिक ‘आइनँ आमा…’ बोलको गीतमा माझीकाे एकल स्वर छ ।

‘पुतलीको भट्टी-भाग २०’ अन्तर्गत सार्वजनिक गीतमा विष्णुका श्रीमान सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ। गीतलाई आशिष अविरलले एरेन्ज गरेका हुन्। गीतको भिडियोलाई सुन्दरमणिले नै निर्देशन गरेका हुन् ।

प्रतिक्रिया