१३ वर्षीया छात्रा बलात्कृत, ५८ वर्षीय शिक्षक पक्राउ


काठमाडाैं- खोटाङमा छात्रामाथि बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् । शनिबार साँझ हलेसी तुवाचुङ नगरपालिकास्थित एक विद्यालयका ५८ वर्षीय शिक्षकपक्राउ परेका हुन् ।

फागुनदेखि बालिकामाथि यौन शोषण हुँदै आएको अनुसन्धानबाट खुलेको छ ।  बालिकासँग सोधपुछ गरेसँग कानुनी प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

 

 

प्रतिक्रिया