प्रहरीका २२९ हवल्दार वरिष्ठ हवल्दारमा बढुवाको लागि सिफारिस (सूचीसहित)


काठमाडौं – नेपाल प्रहरीका २२९ जना प्रहरी हवल्दारहरु वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस भएका छन् ।

बिहीबार साँझ बसेको बढुवा सिफारिस समितिको बैठकको निर्णय अनुसार उनीहरु वरिष्ठ हवल्दार पदमा बढुवाको लागि सिफारिस गरिएको हो ।

सूची

 

प्रतिक्रिया