यी १८ कम्पनी परे ६ महिनादेखि ३ वर्षसम्मका लागि कालोसूचीमा


काठमाडौं – सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १८ कम्पनीहरुलाई कालोसूचीमा राखेको छ ।

विभिन्न सार्वजनिक निकायहरुको सिफारिसमा यी १८ निर्माण व्यवसायी एवं आपूर्तिकर्ताहरुलाई ६ महिनादेखि ३ वर्षसम्मका लागि कालोसूचीमा राखिएको जनाइएको छ ।

सूचनाः

प्रतिक्रिया