हास्य कलाकार भारती सिंह अस्पताल भर्ना


नयाँ दिल्ली- भारतकी चर्चित कमेडियन भारती सिंह बिरामी भएकी छिन् । पेट दुख्न थालेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । चिकित्सकले उनलाई तत्कालै शल्यक्रिया गर्न सल्लाह दिएका थिए ।

परीक्षणका क्रममा उनकाे पित्तथैलीमा पत्थरी रहेको जानकारी दिइएकाे छ । अहिले उनको अवस्था ठिक रहेको बताइएको छ । अस्पतालबाट भारतीले आफ्नो ब्लगमा यसबारे जानकारी दिएकी थिइन् ।

प्रतिक्रिया