‘साथीहरूले होहल्ला गरे, उनीहरूलाई जोगाउन खोज्दा म पनि पक्राउ परे’


काठमाडौं- मादक पदार्थ सेवन गरी होहल्ला गरेको आरोपमा पक्राउ परेका गायक राजेशपायल राईसहित तीनजना कलाकार छुटेका छन् ।

गएराति काठमाडौँको थापागाउँबाट पक्राउ परेका उनीहरू बिहान छुटेका हुन् ।  छुटेपछि राईले रक्सी खाएपछि सामान्य होहल्ला हुने बताए ।   ‘मेरो स्नोकर पुल हाउस छ । त्यहाँ साथीहरूले होहल्ला गरे । उनीहरूलाई जोगाउन खोज्दा म पनि पक्राउ परे ’ उनले भने ।

छुटेलगतै राजेशले भोलि इटहरीमा कार्यक्रम रहेको बताएका छन् ।

प्रतिक्रिया