सशस्त्रका यी १२ एसपी भए एसएसपी बढुवाका लागि सिफारिस (नामसहित)


काठमाडौं – सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी)  का लागि बढुवा सिफारिस गरेको छ ।

बढुवा समितिको बुधबारको निर्णयबाट सशस्त्र प्रहरीको साधारण समूहतर्फ खाली रहेको एसएसपीका लागि  १२ जना एसपीको नाम सिफारिस गरिएको हो ।

सशस्त्रका अनुसार सिफारिस भएका १२ जना विरुद्ध कुनै उजुर बाजुर भएमा ७ दिनभित्र उजुरी गर्न पनि समयावधि रहेको जनाइएको छ ।

पछिल्लो समय सशस्त्र प्रहरीमा लामो समयदेखि रोकिएको बढुवा  हुँदै गइरहेकाे छ ।

प्रतिक्रिया