रंगी विरंगी फूलमा सजिएर हलिउड अभिनेत्री किमकाे फाेटाे सुट


काठमाडौं – हलिउड अभिनेत्री किम कार्दशियनको लुक्स तथा फेसन सेन्स सधै चर्चाको बिषय बन्ने गरेको छ । सामाजिक संजालमा समेत निकै सक्रिय उनी यसबाट नयाँ नयाँ तस्बिर बाहिर ल्याउने पनि गर्दछिन् । हालै उनले केही तस्बिर इस्टाग्रामबाट बाहिर ल्याएकी छन् ।

जसलाई देखेर फ्यान खुसी भएका छन् । तस्बिर उनले रंगी विरंगी फूलका साथमा खिचाएकी छन् । तस्बिरमा उनले क्रिम कलरको नेट बिकिनी लगाएको देख्न सकिन्छ । जसमा उनको क्वीवेज पनि देखिएको छ । यो बोल्ड लुक्सको तस्बिरमा उनी निकै आकर्षक देखिएकी छन् ।

प्रतिक्रिया