सडकको बीचमा ‘पोल’


कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका–५, नौडिहवास्थित कालोपत्रे सडकको बीचमा गढेका पोलहरु । स्थानीय मनिराम थारुले आफ्नो जग्गामा सडक बनाएको भन्दै बीच भागमा पोल गाढेपछि स्थानीयवासीलाई आवतजावतमा समस्या भएको छ । सडक बीचको पोलका कारण दुर्घटनाको जोखिम पनि उत्तिकै रहेको छ । तस्वीर : माधव बेल्वासे / रासस

प्रतिक्रिया