


दीपकराज गिरी भन्छन्, ‘यसपटकको मन्त्रीमण्डल फुटबल खेलमा जस्तो’

काठमडौं – कलाकार दीपक राज गिरीले यसपटकको मन्त्रीमण्डलमा नयाँ खेलाडीलाई मौका दिएको जस्तो देखिएको बताएका छन् ।
मन्त्रीपरिषद् विस्तार भएर शपथ लिएलगत्तै गिरीले सामाजिक सञ्जालमा यसपटकको मन्त्री मण्डल हेर्दा फुटबलमा अनुभवी खेलाडीलाई बेन्चमा राखेर नयाँ खेलाडीलाई मौका दिए जस्तो देखिन्छ भन्दै लेखेका छन् ।
उनले थपेका छन्, ‘राम्रो हो वा नराम्रो नतिजाले भन्ला ।’

