प्रि–ओपनमा बढ्यो नेप्से


काठमाडौं – प्रि–ओपन सेसनमा नेप्से सूचक ८.१७ अंकले बढेको छ । यससँगै सूचक २०३७.२१ विन्दुमा आएको छ ।

११ लाख ७५ हजार रुपैयाँको सेयर कारोबार भएको छ । २४ कम्पनीको २२ सय ३८ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ३५ वटा कारोबार भएको हो । २१ कम्पनीको भाउ बढेको छ भने २ वटाको मूल्य घटेको छ ।

बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया