प्रि–ओपनमा १ अंकले बढ्यो नेप्से


काठमाडौं – प्रि-ओपन सेसनमा नेप्से परिसूचक १.०४ अंकले बढेको छ।

सो सेसनमा नेप्से १.०४ अंकले बढेर १८८३.६५ विन्दुमा पुगेको छ। यस्तै सेन्सेटिभ इण्डेक्स ०.३१ अंकले बढेको हो।

आज प्रि-ओपन सेसनमा १७ कम्पनीको सेयर कारोबार भयो । ६ लाख २९ हजार ५३६ रुपैयाँ बराबरको सेयर खरिदबिक्री भयो।

प्रतिक्रिया