चर्चित र्‍यापरको गोली हानी हत्या


काठमाडाैं – मिगोस ब्राण्डका र्‍यापर ​टेक अफको गोली हानी हत्या भएको छ ।

अमेरिकी मिडियाका अनुसार उनलाई हस्टनमा गोली हानिएको हो । उनी उनका अंकलसँग बसिरहेको ठाउँमा गोली हानिएको थियो ।

२८ वर्षका उनको खास नाम किर्स्निक खारी बल हो । मिगोस ब्राण्ड अहिलेको चर्चित ब्राण्ड मध्येको एक हो ।

प्रतिक्रिया