बेहुला बनेपछि यस्ता देखिए मुख्यमन्त्री राई (फाेटाेफिचर)


काठमाडाैं – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ४९ वर्षको उमेरमा विवाह गरेका छन् । राईले २३ वर्षीया मोडल जाङमु शेर्पासँग आज विवाह गरेका हुन् । मुख्यमन्त्री राईले संखुवासभाकी शेर्पासँग विवाह गरेका हुन् । राजधानी काठमाडौंको एलिस पार्टी प्यालेसमा मुख्यमन्त्री राई र शेर्पाबीच विवाह भएको हो ।

तस्बिर सौजन्य : ध्रुव सुवेदी

प्रतिक्रिया