मेलिनासँग शम्भुको पिरतीको भिसा


काठमाडौं – गायक शम्भु धिताल र गायिका मेलिना राईको स्वर रहेको ‘पिरतीको भिसा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा शम्भुकै शब्द तथा संगीत छ भने कृष्ण बिके ‘भान्जा’को एरेन्ज छ ।

शम्भुकै निर्देशनमा बनेको भिडियोमा रमा थपलीया, प्रकाश सपुत, अस्मिता ढकाल, शम्भु धिताल फिचर्ड छन् । भिडियोमा नथुनी जैसवालको सहायक निर्देशन, करण चैसिरको छायांकन, प्रविन भट्टको सम्पादन छ ।

प्रतिक्रिया