मूल्यवृद्धि ७.३ प्रतिशत कायम, आयात २० प्रतिशत घटाउने सरकारको लक्ष्य


काठमाडौं – चालू आर्थिक वर्षको पहिलो महिनामा मूल्यवृद्धि ७.३ प्रतिशत पुगेको छ । सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत बजेटमार्फत सो कुरा अर्थमन्त्री जनार्दन शर्माले बताएका हुन् ।

त्यस्तै अर्थमन्त्री शर्माले वस्तु आायातको तुलनमा निर्यात उच्च रहनाले व्यापारघाटा रहने बताए ।

आयात २० प्रतिशत घटाउने सरकारको लक्ष्य

सरकारले आगामी आर्थिक वर्षमा आयात २० प्रतिशत घटाउने लक्ष्य राखेको छ ।

आज संसदमा आगामी आर्थिक वर्ष २०७९र०८० को बजेट वक्तव्य जारी गर्दै अर्थमन्त्री जनार्दन शर्माले निर्यात प्रवर्द्धन गर्दै आयातलाई २० प्रतिशत घटाउने लक्ष्य राखेको बताए ।

त्यसैगरी कृषी क्षेत्रको उत्पादन बढाउने समेत लक्ष्य राखेको बताए ।

प्रतिक्रिया