नेशनल माइक्रोफाइनान्सको बोनस शेयर सूचीकृत


काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा  नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ । बुधवार  कम्पनीको १६ लाख ७६ हजार २१४ दशलमव २१ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

अव यो बोनस शेयर शेयरधनीको हितग्राही खातामा आएपछि खरीदविक्री गर्न सकिने छ कम्पनीले माघ ६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४० प्रतिशत बोनस सूचीकृत गराएको हो ।

प्रतिक्रिया