बालकोटमा एमाले सचिवालय बैठक बस्दै


काठमाडाैं – नेकपा एमालेको सचिवालय बैठक बालकोटमा शुरू भएको छ ।

वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह चुनाव लगायत समसामयिक राजनीतिक विषयमा बैठकमा छलफल हुने जनाइएको छ ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली लगायत शीर्ष नेताहरू सहभागी छन् ।

प्रतिक्रिया