परदेशीकाे पिडा ‘विदेशी बाकस’ बोलको गीत सार्वजनिक


काठमाडौं गायक सुरज कालाखेतीको स्वरमा विदेशी बाकस बोलको गीत सार्वजनिक भएको छ ।

यस गीतमा एरेन्ज विश्व अधिकारीले गरेका छन् भने मिक्सििङ् रोमन बज्रचार्यले गरेका छन् ।

विशेष गरी यस गीतमा परदेशी जीवनको बारेमा चित्रण गरिएको छ । यस गीतको हाल लिरिकल भिडियो सुरज कालाखेती युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ ।

प्रतिक्रिया