
कर्णालीका मुख्यमन्त्रीलाई हराउँदै बद्री पाण्डे बने कांग्रेस सहमहामन्त्री
काठमाडौं — नेपाली कांग्रेसको सहमहान्त्रीमा पिछडिएका क्षेत्र तर्फबाट बद्री पाण्डे निर्वाचित भएका छन् ।
पाण्डेले पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा २४११ मत सहित ल्याउँदै विजयी भएका हुन् ।
शुक्रबार सकिएको मतगणनामा जीवनबहादुर शाहीलाई पराजित गर्दै पाण्डे निर्वाचित भएका हुन् । पराजित भएका शाही कर्णालीका मुख्यमन्त्री हुन् ।



कागजपत्र |
