हिमालयन बैंकको काउन्टर लेकसाइड पोखरामा


काठमाडाैं – हिमालयन बैंक लिमिटेडले ग्राहकाको सुविधालाई मध्यनजर लेकसाइड, पोखरा–६, गण्डकी प्रदेशमा विस्तारित काउन्टर सुविधा सुरु गरेको छ।

विस्तारित काउन्टरबाट सार्वजनिक बिदाबाहेक अन्य दिनहरुमा बिहान १० बजे देखि अपरान्ह ३ बजेसम्म ग्राहकले नगद तथा चेकबाट कारोबार गर्न सक्नेछन्।

यसका साथै बैंकको कूल शाखा संख्या ७१, विस्तारित काउन्टर संख्या ५, एटिएम संख्या १४६ पुगेको छ।

प्रतिक्रिया