सशस्त्र एआईजी गणेश ठाडालाई दर्ज्यानी चिन्ह


काठमाडौं – सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले एआईजीमा हालै बढुवा भएका गणेशबहादुर ठाडा मगरलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

मन्त्रिपरिषद्को सोमबारको निर्णयले मगरलाई एआईजीमा बढुवा गरेको थियो ।

आईजी अर्यालले मगरलाई हार्दिक बधाईसहित थपिएको जिम्मेवारीलाई उत्तरदायी भई पूर्ण व्यवसायिकता साथ निर्वाह गर्न शुभकामना दिए ।

प्रतिक्रिया