
राष्ट्रपति चुरे कार्यक्रमलाई २ अर्ब १७ करोड, १० हजार बहुवर्षीय बिरुवाहरु रोपिने
काठमाडौं – सरकारले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि २ अर्ब १७ करोड रुपैयाँ विनियोजन गरेको छ ।
आर्थिक वर्ष २०७९र/८०को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले चुरे संरक्षण कार्यक्रमका लागि उक्त बजेट विनियोजन गरेको जानकारी दिएका हुन् ।
यस्तै सरकारले हरियाली प्रवर्द्धन गर्ने अन्तर्गत देशभर १० हजार बहुवर्षीय बिरुवाहरु रोपिने पनि उनले बताए ।



कागजपत्र |
