
नेप्सेमा दुई कम्पनीको १३ लाख ९४ हजार कित्ता बोनस शेयर सूचीकृत
काठमाडौं – बुधबार नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । यस दिन इन्फिनीटी लघुवित्त र शूर्योदय लघुवित्तको बोनस शेयर सूचीकृत भएको हो ।
इन्फिनीटी लघुवित्तको ८ लाख ९९ हजार कित्ता बोनस शेयर र शूर्योदय लघुवित्तले ४ लाख ९६ हजार ८५ कित्ता बोनस शेयर सूचीकृत गरेका छन् ।



कागजपत्र |
