एग्रो फार्मले ५ लाख कित्ता साधारण शेयर जारी गर्ने


काठमाडौं – बुद्धनगर एग्रो फार्म लिमिटेडले एक सय अङ्कित दरका ५ लाख कित्ता साधारण शेयर सर्वसाधारणमा जारी गर्ने भएको छ । आइपीओ जारी गर्ने एग्रो फार्म कम्पनी नेपालको पहिलो कम्पनी हो ।

प्रतिक्रिया