अर्थसचिव पुस्करको प्रधानमन्त्री कार्यालयमा सरुवा


काठमाडौं- अर्थमन्त्रालयका सचिव कृष्णहरि पुस्करकाे प्रधानमन्त्रीको कार्यालयमा सरुवा भएकाे छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले पुस्करलाई प्रधानमन्त्रीको कार्यालयमा सरुवा गरिएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

अर्थसचिवको जिम्मेवारी भने मधुकुमार मरासिनीलाई दिइएको छ ।

 

प्रतिक्रिया