Click to toggle navigation menu.

अपराध-सुरक्षा

रेखा शर्मालाई म्याद थपका लागि अदालत लगियो

काठमाडौं- लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई म्याद थपका लागि अदालतमा उपस्थित गराइएको छ । बालिकामाथि श्रम शोषण गरेको आरोपमा  — विस्तृतमा

प्रहरी मुख्यालय पुगेर गृहमन्त्रीको निरीक्षण, सेवा सुधारमा जोड

काठमाडौं-  गृहमन्त्री सुधन गुरुङले सोमबार प्रहरी प्रधान कार्यालय, नक्सालमा पुगेर निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा उनले विभिन्न निर्देशनालय  — विस्तृतमा

जुम्लामा विभेदजन्य अभिव्यक्ति दिने महिला पक्राउ

काठमाडौं-  जुम्लामा जातीय विभेदको घटना सार्वजनिक भएको छ । सामाजिक सञ्जालमा भाइरल भएको भिडिओका आधारमा प्रहरीले एक महिलालाई नियन्त्रणमा  — विस्तृतमा

पोखराबाट ८ स्पा सञ्चालक पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा सेन्टरमा बालिकाहरूलाई काममा लगाएको आरोपमा आठ जना स्पा सञ्चालकलाई  — विस्तृतमा

ओली र लेखकलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं-  पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति  — विस्तृतमा

दीपक खड्कालाई म्याद थपका लागि अदालतमा पेस गरियो

काठमाडौं-  पूर्वमन्त्री दीपक खड्कालाई थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालमा पेस गरिएको छ । आइतबार बिहान प्रहरीको केन्द्रीय  — विस्तृतमा

सरकारी जागिर लगाइदिने भन्दै ठगीमा संलग्न एकजना पक्राउ

कैलाली-  सरकारी जागिर लगाइदिने तथा विभिन्न अनुदान उपलब्ध गराइदिने भन्दै सर्वसाधारणलाई ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।  — विस्तृतमा

२४ घण्टाभित्र सबै बेटिङ एप बन्द गर्न निर्देशन

काठमाडौं-  सरकारले अवैध रूपमा सञ्चालन भइरहेका अनलाइन सट्टेबाजी (बेटिङ) एप तथा वेबसाइटहरू २४ घण्टाभित्र बन्द गर्न प्रक्रिया अघि बढाएको  — विस्तृतमा

पर्सामा पत्नीको खुट्टा काट्ने पति पक्राउ

वीरगञ्ज-  पर्सामा पत्नीको हातखुट्टा बाँधेर धारिलो हतियार प्रयोग गरी खुट्टा काट्ने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी  — विस्तृतमा

ओली र लेखकलाई १० दिन थुनामा राख्न माग

काठमाडौं-  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न सरकारी वकिलले माग गरेका  — विस्तृतमा

वडासदस्य दुगडसहित विराटनगरबाट तास खेलिरहेका नौजना पक्राउ

विराटनगर – प्रहरीले तास खेलिरहेका एकजना वडासदस्यसहित नौजना व्यापारीहरूलाई विराटनगरबाट पक्राउ गरेको छ । शनिबार राति छापा मारेर विराटनगरस्थित  — विस्तृतमा

एमालेको प्रदर्शनमा पक्राउ परेकामध्ये एकजना बैंकिङ कसुरका आरोपी

काठमाडौं- नेकपा एमालेको शनिबार भएको प्रदर्शनका क्रममा पक्राउ परेकामध्ये एक जना बैंकिङ कसुरसम्बन्धी मुद्दामा समेत संलग्न रहेको खुलेको छ।  — विस्तृतमा

मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist