पूर्वगृहमन्त्री लेखक रिहा


काठमाडौं — प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री रमेश लेखक हाजिर जमानीमा रिहा भएका छन् ।

काठमाडौँ जिल्ला प्रहरी परिसर प्रमुख एसएसपी रमेश थापाले नेता लेखकलाई हाजिर जमानीमा उनीहरुलाई थुनामुक्त गरिएको बताए । लेखकलाईनेपाल प्रहरीको नम्बर–२ सशस्त्र प्रहरी गणबाट पत्नी यशोदा लेखकको जिम्मा लगाएर रिहा गरिएको थियो ।

लेखकलाई १३ दिनअघि निवासबाटै पक्राउ गरिएको थियो ।

प्रतिक्रिया