चिलिमे हाइड्रोपावरको ७.५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत


काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार चिलिमे हाइड्रोपावरको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ७.५ प्रतिशतका दरले ४७ लाख १० हजार ५५४ कित्ता बोनस शेयर आज सूचीकृत भएको हो ।

यस कम्पनीले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट ७.५% बोनस सेयर वितरण गरेको थियो । सूचीकृतपश्चात उक्त शेयर भोलिदेखि कारोबारमा आउनेछ ।

प्रतिक्रिया