
काँग्रेसले फागुनबाटै ‘घरघर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान चलाउने
काठमाडौं – नेपाली काँग्रेसले ‘घरघर जाऔँ, काँग्रेस जिताऔैँ’ अभियान गर्ने भएको छ ।
मंगलबार सानेपास्थित पार्टी कार्यालयमा बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ‘घरघर जाऔँ, काँग्रेस जिताऔैँ’ अभियान गर्ने निर्णय गरेको हो ।
‘कांग्रेसको आज बसेको बैठकले ‘घरघर जाऔँ, कांग्रेस जिताऔैँ’ अभियान गर्ने निर्णय गरेको छ,’ बैठकपछि नेता डा प्रकाशशरण महतले भने। उनका अनुसार यो अभियान २० फागुनसम्म चल्नेछ ।



कागजपत्र |
