जावालाखेलमा मृत भेटिए पुरुष


काठमाडौं – ललितपुरको जावलाखेलमा एक पुरुष मृत भेटिएका छन्। जावलाखेलको पाटीमा अन्दाजी ४५ वर्षीय पुरुष मृत फेला परेका हुन्।

महानगरीय प्रहरी परिसर, ललितपुरका अनुसार मृत भेटिएका व्यक्तिको नाम, ठेगाना नखुलेको र अनुसन्धान जारी रहेको छ।

प्रतिक्रिया