देउवाले थपे फेरि ३ केन्द्रीय सदस्य, शाही, पौडेल र गुरुङ मनोनित


काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस केन्द्रीय सदस्यमा थप ३ जनालाई मनोनित गरेका छन् ।

देउवाले नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) धारा २१ को उपधारा (१०) बमोजिम जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।

यसअघि देउवाले शनिबार रामचन्द्र पौडेल, कृष्ण सिटौला लगायत महाधिवेशनमा पराजित र निर्वाचनमा सहभागी नभएका गरी १० जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका थिए ।

May be an image of text that says 'नेपाली कांग्रेस केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन ललितपुर, नेपाल कायेस कन्टीय पुस ੧5, २०७६ प्रेस विज्ञप्ति नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाबाट नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (૧૦) बमोजिम श्री जीवनबहादुर शाही, श्री प्रदीप पौडेल र श्री कल्याणकुमार गुरुडलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नु भएको छ фง니니ડ어 कृष्णप्रसाद पौडेल मुख्य सचिव टेलिफोन: (९७७-१) ५१६३२६३ ਝ੧૬३२६૪ ५१५३२६५, फृयाक्स (९७७-१) ५੧5३२६६ E-mail: info@nepalicongress.org, Internet Access: www.nepalicongress.org'

प्रतिक्रिया