३८३६ मतसहित शशांक बने ‘म्यान अफ द इलेक्सन’, यस्तो छ कांग्रेस केन्द्रीय सदस्यको अन्तिम मत (मतसहित)

३ हजार मत कटाउने एक्ला केन्द्रीय सदस्य बने कोइराला


काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय सदस्यहरुको खुल्लातर्फको मतगणना सम्पन्न भएको छ ।

यससँगै ३५ केन्द्रीय सदस्यहरु विजयी भएका छन् ।

जम्मा ४ हजार ७ सय ५ मत खसेकोमा १८१ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

प्राप्त मतमध्ये सबैभन्दा धेरै शशांक कोइरालाले ३८३६ मत प्राप्त गरी १४ औं महाधिवेशनमा कांग्रेसको निर्वाचनमा सबैभन्दा बढी मत प्राप्त गरे ।

तीन हजार मत कटाउने कोइराला एक्ला उम्मेदवार हुन् । पदाधिकारीतर्फ भने गगन थापाले ३ हजार मत कटाएका थिए । थापाले ३०२३ मत पाएका थिए । थापाले भन्दा कोइरालाले ८१३ मत धेरै पाएका छन् । कोइरालापछि एनपी साउदले २९३७ मत ल्याएका छन् ।

प्रस्तुत छ केन्द्रीय सदस्यका ९९ उम्मेदवारले ल्याएको अन्तिम मतः

 

 

प्रतिक्रिया