कांग्रेस खुल्ला केन्द्रीय सदस्यको मतगणना सम्पन्न, ३५ उम्मेदवार विजयी (नामसहित)
काठमाडौं – कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत खुलातर्फको केन्द्रीय सदस्यमा ३५ जना निर्वाचित भएका छन् । शशांक कोइरालाले सबैभन्दा बढी मत ल्याएका छन् ।
एनपी साउद, बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरि खतिवडा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी, जिपछिरिङ लामा, अर्जुननरसिंह केसीलगायत निर्वाचित भएका छन् ।
यस्तै, गोपालमान श्रेष्ठ, जितजंग बस्नेत, नैनसिंह महर, सुनील थापा, डा. रामशरण महत, दिलेन्द्रप्रसाद बडु, मोहनबहादुर बस्नेत, बलबहादुर केसी, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले, दीपक गिरी, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, गुरु बराल र डा. गोविन्दराज पोखरेल पनि निर्वाचित भएका छन् ।
राजीव ढुंगाना, सञ्जय गौतम, दिनेश कोइराला, मदनबहादुर अमात्य, अजयबाबु शिवाकोटी, उमेशजंग रायामाझी, गणेश लामा, कृष्णकिशोर घिमिरे, डा. गोपाल दहित र मोहन आचार्य पनि निर्वाचित भएका छन् ।
खुला केन्द्रीय सदस्यमा ९९ जना प्रतिष्पर्धामा थिए ।