कस्तो छ त कांग्रेस मतदानस्थलको ताजा अवस्था ? (फोटोफिचर)


काठमाडौं – नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गतको मतदान अहिले भईरहेको छ ।

बिहान १२ बजेबाट सुरु भएको मतदान अब केही बेरमा सकिन लागेको जानकारी निर्वाचन समितिले दिएको छ ।

अबको केही बेरमा मतदान सकिने जनाइएको छ । तर, निर्वाचन समितिले १० बजेसम्मका लागि मतदानको समय तोकेको छ । सम्भवतः सोही समयभित्र मतदाताहरुले मतदान गरिने नाइएको छ ।

मतदान सकिनासाथ १० स्थानबाट सभापतिको मतगणना गरिने जनाइएको छ ।

प्रतिक्रिया