एन्टिजेन परीक्षण गराउँदै अध्यक्ष नेपाल


काठमाडौं – भोलि मङ्गलबारदेखि सुरु हुने संघीय संसद् अधिवेशनको पूर्वसन्ध्यामा सोमबार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल संघीय संसद भवन नयाँबानेश्वरमा कोभिड–१९ को एन्टिजेन परीक्षण गर्दै ।- तस्बिर : रत्न श्रेष्ठ-रासस

प्रतिक्रिया