उम्मेदवार नबन्ने पौडेलको घोषणासँगै पाैडेल निवासमा नेताको भीड (फोटोफिचर) 


काठमाडौं – नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले जारी महाधिवेशनमा उम्मेदवारीबारेमा आयोजना गरेको छलफलमा उनी निकट नेताहरु सहभागी भएका छन् । शनिबार बिहान पौडेल निवास बोहोराटारमा भएको छलफलपछि पौडेलले आफूले उम्मेदवारी नदिने घोषणा गरेका छन् ।

उम्मेदवारी दर्ताको समय भइसक्दा पनि पौडेल निवासमा नेता तथा कार्यकर्ताको उपस्थिति घटेको छैन ।

महामन्त्रीको उम्मेदवारी घोषणा गरेका गगन थापादेखि रक्षामन्त्री मिनेन्द्र रिजाल, कानुन मन्त्री दिलेन्द्र बडुलगायतका नेता छलफलमा सहभागी भएका छन् ।

यस्तो देखियो पौडेल निवासमा नेता तथा कार्यकर्ताको भीड ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.No description available.

 

प्रतिक्रिया