अवधारणा पत्र सार्वजनिक गर्दै महामन्त्री उम्मेदवार गगन थापा


काठमाडौं – नेपाली कांग्रेसका युवा नेता गगन थापाले आसन्न १४ औं महाधिवेशनका लागि महामन्त्रीको उम्मेदवारीको अवधारणा भोली (बिहीबार) सार्वजनिक गर्ने भएका छन् ।

थापाको सचिवालय स्रोतका अनुसार शुक्रबारदेखि हुन गइरहेको १४ औं महाधिवेशनमा महामन्त्रीका लागि उम्मेदवारी घोषणा गरिसकिए पनि बिहीबार अवधारणा पत्र सार्वजनिक गरिन लागेको हो ।

थापाका अनुसार बिहीबार दिउँसो ३ बजे नेपाल प्रज्ञा प्रतिष्ठानमा एक विशेष कार्यक्रमको आयोजना गर्दै महामन्त्री उम्मेदवार थापाले अवधारणा पत्र सार्वजनिक भएका हुन् ।

 

प्रतिक्रिया