

ताल माथि उड्दै गरेका जलपंक्षी साथमा हुटिट्याउँ चरा

कञ्चनपुर – बेलौरी नगरपालिका–६ भुराकोटस्थित पुरैना ताल माथि उड्दै गरेका आगन्तुक जलपंक्षी ।
हुटिट्याउँ चरा
बेलौरी नगरपालिका–६ भुराकोटस्थित पुरैना ताल छेउमा रहेको हुटिट्याउँ चरा । तस्वीर: राजेन्द्रप्रसाद पनेरु/रासस

