

मेकअप बिना कस्ता देखिन्छन् त १२ बलिउड अभिनेत्रीहरु ?

काठमाडौं– मेकअप भन्ने बित्तिकै नारीहरुका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो भन्ने कुरामा कुनै दुईमत छैन । कुनै सामाजिक समारोह वा घरदेखि बाहिर जाँदाखेरी मेकअप बिना नारीहरु निस्किएको कमै देख्न पाईन्छ । त्यही माथि चलचित्रमा अभिनय गर्ने नायिकाहरुको लागि त मेकअप अपरिहार्य चिज नै हो ।
हामीले चलचित्रमा देख्ने केही बलिउड नायिकाहरुलाई मेकअप बिनाका केही तस्वीरहरु प्रकाशित गरेका छौं, हेर्नुहोस् तपाईंका मेकअप बिनाका प्रिय नायिकाहरु ।
ऐश्वर्या राय

अमिषा पटेल

प्रियंका चोपडा

नेहा धुपिया

मनिषा काेइराला

मलाइका अरोरा

माधुरी दीक्षित

कट्रिना कैफ

करिश्मा कपुर

दीपीका पादुकोण

विपासा बसु


