उपाधिपछि यस्ता देखिए मिस नेपाल-२०२० का सुन्दरीहरू (फोटोफिचर)


काठमाडौं – सन् २०२० को मिस नेपाल वर्ल्डको उपाधि नम्रता श्रेष्ठले जितेकी छिन् । त्यस्तै मिस नेपाल सुप्रानेसनलको उपाधि सिमल कनौजियाले जितिन् । ‘मिस नेपाल अर्थ’को उपाधि सुप्रिया श्रेष्ठले जितिन् । ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि सन्ध्या शर्माले पहिरिइन् ।

तस्वीरहरूः प्रदीपराज वन्त, रासस

प्रतिक्रिया