पसलमा आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट


पर्सा – वीरगंज महानगरपालिका-६ बस्ने अनुराग गुप्ताको समृद्ध ईम्पेक्स एण्ड सप्लायर्स कपडा पसलमा विद्युतको तार सर्ट भई सोमबार साँझ आगलागी हुँदा पसलका कपडाहरु जलेर करिब १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरी, दमकल र स्थानीय बासिन्दाको सहयोग आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया