

कक्षा १२ काे परीक्षा सकिएपछि नायिका करिश्मा मानन्धर…

काठमाडाैं – कक्षा १२ काे परीक्षा आजबाट सकिएकाे छ । परीक्षा सकिए लगत्तै सामाजिक सञ्जालमा नायिका करिश्मा मानन्धरले आफ्ना सहपाठीहरूसँगकाे तस्वीर सार्वजानिक गरेकी छिन् ।
तस्वीरसँगै क्याप्सनमा लेखिएकाे छ ‘गुडबाइ टुबेल, सी यू एभ्रीअन् इन ब्यचुलर’ । उनकाे याे पाेष्टले उनी अझै पढ्ने र स्नातक तहकाे अध्ययनका लागि उत्सुक रहेकाे प्रष्ट हुन्छ ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजानिक गरेकाे यी तस्वीरमा फलाेअरले शुभकामना दिएका छन् ।

